नियम २७
अधिकार प्रत्यायोजन गर्न सकिने

२७. अधिकार प्रत्यायोजन गर्न सकिने ः

संरक्षकले आफूलाई प्राप्त अधिकार मध्ये नियम २६ बमोजिम मुद्दा हेर्ने अधिकार बाहेक अन्य अधिकार आफू मातहतका कुनै कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।